How It Works for Owners | Travelers & Agent Agencies
Sawari Rental ले नेपालभर गाडी booking लाई सजिलो, direct र transparent बनाएको छ। यहाँ कुनै बिचौलिया प्रणाली छैन, सबै कुरा direct booking प्रणालीमा आधारित छ।
🚘 For Vehicle Owners
तपाईंले आफ्नो vehicle Sawari Rental मा list गरेर सजिलै customer पाउन सक्नुहुन्छ।
• Monthly small premium plan activate गरेर आफ्नो listing boost गर्न सक्नुहुन्छ
• तपाईंको vehicle website मा priority र featured रुपमा देखिन्छ
• ग्राहकको booking request सिधै तपाईंको mobile वा email मा आउँछ
• तपाईं आफैले customer सँग rate र timing finalize गर्न सक्नुहुन्छ
• हामीले तपाईंको listing को marketing र boosting Nepal भरि गर्छौं
• बढी visibility = बढी booking opportunity
🏢 For Agent Agencies / Partners
Sawari Rental एजेन्ट र agencies का लागि पनि राम्रो opportunity हो।
• Monthly premium plan मार्फत listing boost गर्न सकिन्छ
• तपाईंको service direct customers सम्म पुग्छ
• Booking request सिधै तपाईंको phone/email मा आउँछ
• तपाईं आफ्नो client base बढाउन सक्नुहुन्छ
• नेपालभरि customer traffic हाम्रो platform बाट आउँछ
🧳 How Customers Book your Vehicle
Customer ले कुनै agent बिना सजिलै vehicle book गर्न सक्नुहुन्छ।
• Website मा vehicle वा trip select गर्नुहुन्छ
• “Book Now” क्लिक गर्नुहुन्छ
• Customer को requirement सिधै तपाईंको WhatsApp मा पुग्छ
• तपाईंले customer लाई direct call गर्न सक्नुहुन्छ
• तपाईं र customer बीचमै booking confirm हुन्छ
👉 कुनै agent छैन, कसैलाई commission दिनु पर्दैन – Fast, simple र reliable booking experience 🚗
⭐ Our System Advantage
• Direct booking system – no middle process
• Transparent service fee structure
• Nationwide customer reach
• Fast WhatsApp & email lead delivery
• Professional boosting & visibility support
• Simple monthly activation plan
👉 Sawari Rental ले सबैलाई एउटै platform मा जोड्छ – Owners, Travelers र Agencies सबैका लागि direct, simple र effective booking system 🚗