Vehicle Add Rules / Guidelines
(1) एक पटकमा १ वटा मात्र गाडीको detail राख्नु पर्नेछ।
(2) City को नाम एक पटक मात्र राखे पुग्छ।
(3)Minimum rate अनिवार्य रूपमा दिनु पर्नेछ।
(4) Red star (*) भएको field हरु अनिवार्य (required) छन्, खाली छोड्न पाइँदैन।
(5) गाडीको सही र स्पष्ट जानकारी मात्र राख्नु होला।
(6) Rate, city, vehicle type जस्ता duplicate / गलत जानकारी नराख्नु होला।
(7) Contact details active र सही हुनुपर्नेछ।
(8) १ पटकमा १० ठाउँसम्मको rate राख्न मिल्छ। त्यसभन्दा बढी rate राख्नुपर्ने भए फेरि नयाँ form भर्नु होला।
(9) Rule नमानिएको entry admin द्वारा edit वा reject हुन सक्छ।